Main
कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो : रिजाल
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस आम नागरिकको विचार र चेतना बोकेको पार्टी भएको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसले हरेक विचार बोकेका व्यक्तिहरूलाई समेटेर लैजान सक्नुपर्ने दाबी गरे । ‘नेपाली कांग्रेस आम नागरिकको पार्टी हो । आम नागरिकको पार्टी भनेको आमनारिकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।