Main
सर्वोच्चको व्याख्याः ३ जना मिल्दैमा संगठित अपराध हुँदैन
‘अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता हुनासाथ स्वतः संगठित अपराधको कसूर प्रमाणित हुन सक्ने अवस्था देखिँदैन’ सर्वोच्च अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, ‘संगठित अपराधको कसूर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचना ठोस प्रमाणबाट पुष्टि हुनुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।