Main
कांग्रेस–एमालेनिकट कर्मचारी नेताहरूको चेतावनी- बन्द हडतालसम्म पुग्न नपरोस्
२६ पुस, काठमाडौं । निजामती कर्मचारी संघसंगठनका नेताहरूले ट्रेड युनियन अधिकार संवैधानिक अधिकार रहेको जिकिर गरेका छन् । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि शुक्रबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राय प्रस्तुत गर्दै कर्मचारी नेताहरूले यस्तो बताएका हुन् । दलीय ट्रेड युनियन नभनी राष्ट्रियस्तरको ट्रेड युनियन भन्न पनि उनीहरूको आग्रह छ । सत्तारुढ दल नेपाली कांग्रेसनिकट…
– यस समाचारको श्रोत : Online Khabar हो ।