Main
कांग्रेस–एमालेमात्रै मिलेर संविधान संशोधनमा जानु गलत हुन्छ : कोइराला
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे । ‘माओवादी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।