Main
कांग्रेस–एमालेमा कुनै खटपट छैन : महेश बर्तौला
४ चैत, काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कांग्रेस–एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने जिकिर गरे । ‘सत्तारुढ दलमा कुनै खटपट छैन । कुनै नेता, कुनै मन्त्रीको विदेश भ्रमणमा जाँदा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।