Main

कांग्रेस–एमाले गठबन्धनमा गति पैदा गर्न तीन कार्यदल

गगन थापा भन्छन्– ‘मन्त्रालयस्तरका कानुनी झमेला देखाएर वा कुनै अर्कोे कारण देखाएर सेवा प्रवाह, अनि सुशासनमा ढिलासुस्ती नगरौं भन्ने हाम्रो उद्देश्य हो । त्यसका लागि तीनवटा कार्यदल बनाएका छौं । मन्त्रालयगत रुपमा बस्न र गाँठो फुकाउन हामीले सुरु नै गरिसक्यौं । सरकारको पर्फमेन्समा अब थप गति पैदा हुन्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button