Main
कांग्रेस, एमाले र माओवादीको नेतृत्व थाक्दै, गल्दै गयो : बाबुराम भट्टराई
९ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् । जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे । त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल…
– यस समाचारको श्रोत : Online Khabar हो ।