Main
कांग्रेस कार्यालयदेखि भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइयो
चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आगजनी र तोडफोड भएकाले आज पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक केन्द्रहरुमा सुुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।