Main
कांग्रेस कोशीको पहिलो सम्मेलन २२ मंसिरमा
१३ मंसिर,विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश समितिले पहिलो सम्मेलन गर्ने भएको छ । मंसिर २२ गते शनिबार विराटनगरमा प्रथम प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। सम्मेलनमा सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् । सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर गाँउकार्यसमि सभापति, भातृ तथा शुभेच्छुक…
– यस समाचारको श्रोत : Online Khabar हो ।