Main
कांग्रेस पदाधिकारी बैठक जारी
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो । केही कांग्रेस नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् भने केहीले मन्त्रीले राजीनामा दिनुनपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।