Main

कांग्रेस पोखरा भेलाको आवाज : अन्तर्घातले नछेके ०८४ मा बहुमत

दुई दिनदेखि कांग्रेसको करिब सिंगो नेतृत्व पोखरामा छ । पार्टी सभापतिलगायतका पदाधिकारी मात्र होइनन, प्रदेश र ७७ जिल्लाका सभापतिको पनि साझा आवाज छ, ‘महारोग बनेको अन्तर्घातको उपचार खोज्नैपर्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button