Main
कांग्रेस प्रमुख सचेतक भन्छन् – सांसदहरू कुम्भ मेलामा छन्, फर्किएपछि अध्यादेश अघि बढ्छ
‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुपर्यो । अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिन्छ’, उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।