Main

कांग्रेस बैठकमा उमेशजंग : महाधिवशेनको तयारी पहिले किन गरिएन ?

‘चार वर्ष अघि नै मंसिर २७ आउँछ भन्ने थाहा थियो । तपाईलाई किन सुतेर बस्नुभयो । अनि अहिले भर्खरै चाहियो तपाईंलाई ? अनि रोक्नु पनि पर्ने तपाईंलाई फेरि ?’ रायमाझीले नेतृत्वलाई प्रश्न गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button