Main

कांग्रेस महामन्त्री थापाले भने- सभापति देउवा केन्द्रीय समितिमा अन्तिम पटक सहभागी हुनुभयो

२८ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता–कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिमपटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्। ‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button