Main

‘वीरगञ्जमा हैजा ‘आउटब्रेक’, स्रोत पहिचान नभए अझै बढ्छ महामारी’

‍वीरगञ्जमा हैजाको प्रकोप ‘आउटब्रेक’ हो । आउटब्रेक नै किन हो भने एउटा ‘पोइन्ट सोर्स’ भएर विस्तारै अरूअरू ठाउँमा पनि यो फैलिरहेको छ । त्यसैले यसलाई ‘आउटब्रेक’ नै भन्नु पर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button