Main
कांग्रेस विवादको सकसपूर्ण बैठान, डेढ महिनामा महाधिवेशन गर्न कति सहज ?
डेढ महिना बढी केन्द्रीय समिति बैठकलाई लम्ब्याएर महामन्त्री गगन थापाले प्रस्ताव गरेको भन्दा १० दिन पर सारेर १५औं महाधिवेशनको कार्यतालिका ल्याइएको छ । विगतमा छ महिनाको अवधि बनाएर कार्यतालिका ल्याउने कांग्रेसलाई अबको डेढ महिनाभित्र महाधिवेशन सहज भने छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।