Main

कांग्रेस संसदीय दलमा भण्डारीले उठाए हिन्दुराष्ट्रको माग

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग पुनः उठाएका छन् । अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन । यद्यपि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए । ‘आज फ्लोरबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button