Main

कांग्रेस सचेतकले अध्यादेशबाटै सरकार चलाउने भन्नुभयो, हाम्रो आपत्ति छ : हितराज पाण्डे

१५ माघ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button