Main

कांग्रेस सुदूरपश्चिमका नेताहरू विशेष महाधिवशेनको विपक्षमा उभिए

बुधबार सुदूरपश्चिमका २४ नेताले हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षरप्रति आपत्ति जनाएका हुन् । हस्ताक्षर गर्नेमा केन्द्रीय देखि प्रदेश तहका नेताहरू छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button