Main
काउलीको भाउ बढ्यो, च्याउको घट्यो
१ पुस, काठमाडौं । आज बजारमा तरकारी अनुसार भाउ घटबढ भएको छ । आज स्थानीय काउलीको भाउ प्रतिकेजी १० रुपैयाँको दरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजो प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको काउली आज ९५ रुपैयाँ प्रतिकेजी पुगेको हो । यस्तै आज मुलाको भाउ पनि बढेको छ । हिजो…
– यस समाचारको श्रोत : Online Khabar हो ।