Main
काजका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुनू
२८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन भनेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।