Main
काजुको खुद्रा भाउमा ब्रह्मलुट, किलोकै २९ सयसम्म
थोक (होलसेल) मा काजुको भाउ किलोको १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँ मात्रै छ । यसबाट खुद्रामा बेच्ने व्यापारीले उपभोक्तालाई हदभन्दा बढी लुटेको देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।