Main

काटियो प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण

२४ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिएको छ । पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिने र फेरि सुरु गर्नेक्रम बढ्दो छ । प्रावधिक समस्याको कारणले यस्तो भएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् । तर, प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण कुन बेला काटिन्छ भन्ने यकिन नहुने अवस्था छ । प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा बारम्बार समस्या…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button