Uncategorized
काठमाडौँ महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्नेNews from Nepal – Ratopati