Main
काठमाडौंका चार ठाउँमा प्रदर्शन, ट्राफिक अस्तव्यस्त (तस्वीरहरू)
२६ चैत, काठमाडौं । विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा प्रदर्शन भइरहेको छ । जसका कारण यी क्षेत्रका सवारीसाधन आवतजावतमा समस्या भएको हो । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।