Main
काठमाडौंका तीन विदेशी खेलाडी नेपाल आइपुगे
१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न काठमाडौं गुर्खाजका विदेशी खेलाडी नेपाल आइपुगेका छन् । बुधबार इंग्ल्याण्डका तीनजना खेलाडी स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौंका पाँच विदेशी खेलाडीहरूमध्ये माइकल…
– यस समाचारको श्रोत : Online Khabar हो ।