Main

काठमाडौंका दुई ठाउँमा कुकर पड्कियो, ग्राहक र खाजाघर सञ्चालक घाइते

७ चैत, काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा कुकरको ढकन (बिर्को) पड्किँदा एक पुरुष घाइते भएका हुन् । तीनपिप्लेमा सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजाघरमा कुकरको बिर्को पड्किँदा २३ वर्षीय विशाल तामाङ घाइते भएको प्रहरीले जनाएको छ । नुवाकोटको बिदुर नगरपालिका–९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button