Main
काठमाडौंको एउटै वडाले ४ महिनामा उठायो साढे १० करोड बढी राजस्व
९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १० ले चालु आर्थिक वर्ष २०८१/८२ मंसिर मसान्तसम्म साढे १० करोडभन्दा बढी राजस्व उठाएको छ । १० वडाले चालु आव पहिलो चार महिनामा १० करोड ५७ लाख ४५ हजार ८ सय ७२ रुपैयाँ बराबर राजस्व उठाएको हो । वडाले चार महिना अवधिमा २ करोड ७ लाख ४४ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।