Main
काठमाडौंको जनमत बढाउने प्रचण्डका १३ एजेण्डा
२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको जनमत बढाउने उद्देश्यले उपत्यका केन्द्रित एक वर्षे विशेष अभियान चलाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न १३ एजेण्डासहित विशेष अभियान चलाउने योजना बनाएका हुन् । ती योजना काठमाडौंबाट जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले प्रस्तुत गरेका छन् । प्रचण्डले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।