Main

एएफसी यू-२३ एसियन कप छनोट : नेपालले ताजिकिस्तानसँग खेल्दै

१८ भदौ, काठमाडौं । ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ । ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button