Main

काठमाडौंको सानो भर्‍याङ र स्युचाटारमा चोरी

२६ जेठ, काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा चोरी भएको छ । नागार्जुन नगरपालिका–२ सानो भ‍र्‍याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका–१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठामा चोरी भएको छ । उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button