Main
काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव, सांसदले गरे सरकारको ध्यानाकर्षण
२२ वैशाख, काठमाडौं । काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव रहेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानी छैन । सरकारलाई सोध्न चाहन्छु– खानेपानी किन रोक्नुभयो ?,’ उनले प्रश्न गरे । खानेपानीको उपलब्धता मौलिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।