Main
दाउन्नेमा गाडीको १० किलोमिटर जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
दाउन्नेमा सवारी साधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायतका क्षेत्रमै सवारी साधनलाई होल्ड गराएर राख्न थालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।