Main

काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

१४ फागुन, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा विहीबारदेखि राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । १३ देशका प्रतिनिधिहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनमा डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए । अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button