Main

काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

१८ मंसिर, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा यही डिसेम्बर अन्तिममा काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार आगामी डिसेम्बर २३ देखि २६ तारिखसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ । यो प्रतियोगिता सकिएको भोलिपल्ट अर्थात डिसेम्बर २७ देखि २९ सम्म नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button