Main
काठमाडौंमा दोलखा नेवार भाषामा नाटक ‘मिसामी’
काठमाडौं । काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखामा बोलिने नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा ‘दोलखा नेवार भाषा’मा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो । न्यूयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामाग्रीको रुपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई सो विद्यालयकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियान अन्तर्गत दस्तावेजीकरणका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।