Main

काठमाडौंमा नयाँ जनप्रतिनिधि आएपछि ११६ न्यायिक सुनुवाइ, ५२ हजारलाई निःशुल्क कानुनी सेवा

३० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा प्रमुख बालेन्द्र शाह(बालेन) र उपप्रमुख सुनिता डंगोल आएपछि ११६ वटा न्यायिक सुनुवाइ भएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको ‘न्यायिक समितिःदिग्दर्शन’ पुस्तकमा महानगरका प्रमुखको इजलासले हेर्ने ३०६ वटा विवाद समाधानका लागि ३३ वटा सुनुवाइ भएको उल्लेख छ । पुस्तक अनुसार यसबाट १७४ वटा विवादमा निर्णय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button