Main

काठमाडौंमा ‘निहाओ चाइना’ कार्यक्रममार्फत् पर्यटन प्रवर्द्धन प्रयास

२० मंसिर, काठमाडौं । नेपाल–चीन सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि सुमधुर बनाउने उद्देश्यले काठमाडौंमा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको छ । दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार चाइना कल्चरल सेन्टर (सिसिसीे)को पहलमा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको हो । चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button