Main

काठमाडौंमा प्रदर्शन : अस्ट्रेलियन राजदूतावासले जारी गर्‍यो ट्राभल एड्भाइजरी

१४ चैत, काठमाडौं । भोलि काठमाडौंमा हुने छुट्टाछुट्टै प्रदर्शनलाई लिएर हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्न नेपालस्थित अस्ट्रेलियन राजदूतावासले आग्रह गरेको छ । ट्राभल एड्भाइजरी जारी गर्दै दूतावासले काठमाडौंमा शुक्रबार ट्राफिक अवरुद्ध हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरेको हो । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । सो प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button