Main
काठमाडौंमा प्रदर्शन : एसईई चल्ने, दिउँसो केही विद्यालय बन्द
१४ चैत, काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।