Main
काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।