Main

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ५:५५ बजे यो महशुश गरिएको हो।

नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button