Main
काठमाडौंमा भूकम्पको धक्का महसुस
१८ पुस, काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो । यसअघि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको…
– यस समाचारको श्रोत : Online Khabar हो ।