Main
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालक घाइते
१८ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।