Main
काठमाडौंमा विदेशी नामका विद्यालयले गर्न थाले नेपालीमा नामकरण
१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विदेशी नाममा खुलेका विद्यालयहरूले नेपालीमा नामकरण गर्न सुरु गरेका छन् । महानगरपालिकाका अनुसार विभिन्न २२ वटा विद्यालयले नाम परिवर्तन गरेर निवेदन दर्ता गराएका छन् । विद्यालयले दाबी गरेको नामावली प्रकाशन गर्दै महानगरपालिकाले ती नामहरूमा दाबी विरोध राख्न आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै प्रस्तावित नयाँ नामहरूमा दाबी…
– यस समाचारको श्रोत : Online Khabar हो ।