Main

ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर

३० माघ, काठमाडौं । पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ । यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button