Main
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरू)
१८ चैत, काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।