Main
काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन
२५ चैत, काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।