Main
काठमाडौंमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ
२९ फागुन, काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५५ मध्ये ३ पुरुष र २ महिलालाई छाडिएको छ । ४९ जना पुरुष र १ जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।