Main
काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्यो, कोशी प्रदेशतिर सर्यो
वरिष्ठ मौसमविद मीन कुमार अर्यालले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।